Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जसपा,नेपालको वार्ड अधिवेशन सम्पन्न

प्रतिक्षा खबर
२०८१ चैत्र १७, आईतवार २१:१३

जनकपुरधाम,चैत १७ गते ।
जनता समाजवादी पार्टी,नेपाल ओैरही गाउँ पालिका वार्ड नं १ को सम्पन्न ऐकताको प्रथम वार्ड अधिवेशनबाट युवा नेता रामजीवन यादव सर्व सहमतिले पुनः पार्टीका वार्ड अध्यक्षमा निर्वाचित भएका छन।

जसपा,नेपालका केन्द्रीय सदस्य, प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न वार्ड अधिवेशनबाट सर्व सहमतिले पार्टीका वार्ड कमिटी पदाधिकारी ,सदस्य ,नगर तथा जिल्ला प्रतिनिधिहरु समेत चयन गरिएको कुरा नगर अध्यक्ष कमलदेव मंडलले जानकारी दिएका छन।

जसपा,नेपाल ओैरही गाउँ पालिका वार्ड नं १ का वार्ड अध्यक्ष रामजीवन यादवको अध्यक्ष्ातामा सम्पन्न वार्ड अधिवेशनमा नगर अध्यक्ष कमलदेव मंडल,निर्वाचन प्रतिनिधि शैलेन्द्र पासमान,जिल्ला सदस्य उदय चन्द्र मिश्रा, नगर सचिव लालबहादुर यादव,सहसचिव रहमद राईन,वार्ड अध्यक्षका प्रत्यासी युवा नेता विकास यादव,वार्ड कमिटी सचिव आमिन राइन,नेता सुभद्र यादव सहितले शुभकामना व्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर