Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

१५ जना फरार प्रतिवादीहरू पक्राउ

प्रतिक्षा खबर
२०८१ फाल्गुन ९, शुक्रबार १३:४६

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय मातहतका निकायले विभिन्न मुद्दामा फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरूलाई खोज तलास तथा पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको हो ।

पक्राउ पर्नेमा शेख समिम भन्ने समीम असगर, शेख नेपाली भन्ने सहिम असगर, फहिम असगर, विहारी लाल साह कानु, दशै माझी, जोखु माझी, बाबुलाल माझी, राकेश कुमार साह, गुल्जहान खातुन, हरीता खातुन, नुरजहान खातुन, दिपेन्द्र श्रेष्ठ, हरेन्द्र राय यादव, शैख जमालुदिन र संजय प्रसाद पटेल रहेको सूचना अधिकारी दीपक कुमार रायले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर