Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

भन्सार लुटको विरुद्धमा वीरगञ्जमा आजपाको विशेष प्रदर्शन

प्रतिक्षा खबर
२०८१ मंसिर २९, शनिबार १५:४५

वीरगन्ज ,२९ मंसिर । आम जनता पार्टीले भन्सारमा भएको लुटको विरुद्धमा वीरगञ्जमा विशेष प्रदर्शन गरेको छ । पार्टीको भन्सार संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साहको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनको र्याली छपकैयाबाट निकालेर वीरगञ्ज भन्सार कार्यालय घेराउ गरेर समापन गरिएको थियो ।

प्रदर्शनकारीहरुले ‘भन्सारको नाममा निजी सम्पत्ति लुट्ने काम बन्द गर, भन्सार कानूनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको प्रावधान खारेज गर, हामीसँग गरेको सम्झौता तुरुन्त कार्यान्वयन गर’ जस्ता नारा लगाएका थिए ।

आजपा विगत लामो समयदेखि भन्सारमा भैरहेको लुटको विरुद्धमा सडक संघर्षमा छ । यसअघि उसले काठमाडौंकेन्द्रित आन्दोलन गरेको थियो । जसमा सरकारले आन्दोनलकारीसँग उनीहरुको माग पूरा गर्ने समझदारी गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर