Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

मधेस बिद्रोह बाट प्राप्त उपलब्धिमाथी प्रहार गर्ने प्रयास हुँदै छ ,प्रदेश सांसद कुशवाहा

प्रतिक्षा खबर
२०८१ मंसिर १०, सोमबार २२:०२

रामगाेपालपुर,१०गते । जनता समाजवादी पार्टी, नेपालका नेता एवम महाेत्तरी क्षेत्र नं४ख का सांसद सराेज सिंह कुशवाहाले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयास गर्ने तर्फ लगिरहेकाे बताउनु भयाे ।

जसपा नेपालकाे उप चुनाब रामगाेपालपुर नगरपालिका २टेंगरमा आयोजित जनतासंग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कुशवाहाले मधेश आन्दोलनले स्थापित गराएको अधिकारहरुलाइ समाप्त पार्ने षड्यन्त्र गरिए जसपाले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन ।जसपा नेपालले गरेकाे आन्दोलनले बिभेदमा परेका समुदाय बर्गको पहुँच शासन सत्तामा पुगेको उल्लेख गर्दै सांसद कुशवाहाले शासन सत्तामा उपेक्षित बर्गको पहुँच ठुला दलहरूले पचाउन नसकेर षडयन्त्र गर्न थालेको आरोप लगाए । उहाले कांग्रेस र कम्युनिष्ट मिलेरै देशलाई खोक्रो बनाएको आरोप लगाए । बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ ।

उनले भने, ‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग कलकारखाना ध्वस्त भएका छन् । अहिले पनि दलित समुदायको साथमा न्याय भएको छैन । अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन ।

अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर