Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरी युवा सन्जालको अध्यक्षमा रबिन्द्र कुमार महतो सर्ब सहमत चयन

प्रतिक्षा खबर
२०८१ कार्तिक २१, बुधबार १८:५८

गोपाल झा

महोत्तरी , कातीक २१ ग्ते

महोत्तरी युवा सन्जालको अध्यक्षमा रबिन्द्र कुमार महतो सर्ब सहमतले चयन भएका छन् ।

जिल्ला समन्वय समितीको सभाकक्षमा सम्पन्न महोत्तरी युवा सन्जालको छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन बाट सन्जालको अध्यक्षमा महतो सर्बसहमतीले चयन भएका छन् । जिल्ला समन्वय समिती महोत्तरीको सभापति सुमनलाल कणर्को प्रमुख आतिथ्य तथा सन्जालको अध्यक्ष चुडामणी यादबको अध्यक्षतामा सौहार्दपुणर् सम्पन्न भएको अबिधेशनबाट अध्यक्ष महतो लगायत नौ सदस्यीय समीती चयन गरेको छ ।

 संजाल को तेस्रो अधिबेशन बाट अध्यक्षमा रबिन्द्र कुमार महतो सर्बसम्मतीबाट निर्बाचित भएका छन भने उपाध्यक्षमा रजिब साह, सचिबमा राजु कुमार महतो स-सचिबमा आशा साह,कोषाध्यक्षमा वकिल कुमार मुखिया चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा गुलिस्ता प्रबिन,बिकास साह,बलिराम कुशवाहा र भरत महतो कोईरीलाई चयन गरीएको छ । त्यस्तै संस्थाको संरक्षकको रुपमा चुडामणिा यादब र सह-संयोजकमा  धिरज साह चयन भएको छ ।

कार्यक्रममा भङ्गहा नगर पालिकाका मेयर सन्जिब साह “यो सन्जाल एउटा संस्था मात्रै न भई आजको समाज रुपान्तरणका लागी खेल्दै आएको भुमिका सराहनिय रहकोले सन्जालको  आवस्यकता रहेको बताउँदै युवाहरूले गरेका कामहरू सराहनीय रहेकोले आफ्नो तर्फबाट हुन सक्ने सहकार्य र सहयोग लागि प्रतिबद्धता जनाएका हुन् ।

          त्यस्तै जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार संजाल सङ सहकार्य र समनब्य गर्ने र युवाहरूको सशक्तिकरण तथा नेतृत्व बिकासमा योगदान र्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कर्यक्रममा प्रमुख अतिथिको आसनबाट बोलदै जिल्ला समन्वय समितीका सभापति कणर्  महोत्तरी युवा संजालले गरेका कामहरुको साराहना गर्दै थप उर्जासिल भइ काम गर्न तथा खबरदारीमा विशेष जोड दिन युवाहरुलाई आग्रह गर्नु भयो।

कार्यक्रममा अतिथिको रुपमा भङ्गहा नगरपालिकाको नगरप्रमुख सन्जिब कुमार साह, जलेश्वरमा नगरपालिकाको नगरप्रमुख सुरेश साह सोनार, उप-मेयर रौशन खातुन लगायत पत्रकार , समाजसेवी , नागरिक समाज, विभिन्न समाजिक संस्थाका प्रतिनिधिहरु, विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने युवाहरु लगायतको उपस्थती रहेको थियो ।

के हो महोत्तरी युवा सन्जाल

    महोत्तरी युवा सन्जाल  समाजसेवी , बाल क्लब पुर्ब सदस्य ,किसान मजदुर , बिद्यार्थी तथा युवाहरुको आपसी सल्लाहबाट युवाहरूलाई एउटै छाता मुनि ल्याई नागरिकको आधारभुत आवश्यकता एवम मानवाधिकारको संरक्षण गर्दै स्वन्तन्त्रता र समानताको आधारमा राष्ट्र निर्माणको भावना युवाहरुमा सुदृढ पार्दै त्यस प्रयास बाट युवाहरूद्वारा समाज र राष्ट्रको निर्माण गर्नु पर्ने आवश्यकता मह्सुस गरि सम्पुणर्को सहयोगमा युवाहरूद्वारा गठित एक गैर राजनीतिक, गैर नाफामुलक, सामाजिक अभियानमुखी संस्था हो । सन्जालले बिशेश गरि शिक्षा , स्वास्थ , पर्यावरण , मानवाधिकार , बाल संरक्षण, किशोर किशोरी, सुशासन लैङ्गिक हिंसा ,भाषा, कला संस्कृती तथा पर्यटन आदि क्षेत्रमा काम गर्दै आईरहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर