Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

११ मुलुकका राजदूतलाई सरकारले फिर्ता बोलायो

प्रतिक्षा खबर
२०८१ जेष्ठ २६, शनिबार २२:१६

२६ जेठ
सरकारले २०८१ जेठ २४ बिहिबार साउदी अरब,कतार,भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल, इजरायल, मलेसिया, डेनमार्क र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ |

सरकारले साउदी अरबबाट नवराज सुवेदी, कतारबाट नरेशविक्रम ढकाल,भारत बाट शंकर शर्माका अतिरिक्त अमेरिकाबाट प्राध्यापक श्रीधर खत्री, बेलायतबाट पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, पोर्चुगलबाट सलिन नेपाल, इजरायलबाट कान्ता रिजाल, दक्षिण कोरियाबाट ज्योति प्याकुरेल भण्डारी, मलेसियाबाट डिल्लीराम पौडेल, डेनमार्कबाट प्राध्यापक रामस्वार्थ राय र स्पेनबाट शर्मिला पराजुलीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसरी बोलाइएका राजदूतमा भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल र इजरायलमा कांग्रेसको कोटाबाट सिफारिस भई नियुक्त भएका हुन् । यस्तै उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालबाट डेनमार्क र स्पेनमा राजदूत नियुक्त भएका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट साउदी अरबमा राजदूत नियुक्त भएका थिए । मलेसिया र कतारमा भने पूर्वप्रधानमन्त्री माधव नेपालको एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर