Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

धनुषामा आगलागी हुँदा ६ लाखको सामान जले

प्रतिक्षा खबर
२०८१ बैशाख १५, शनिबार १४:०८

१५ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।
हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको सामान राख्ने घरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, बाजा, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार रुपैयाँको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारले परिवारभित्रको विवादमा ज्वाइँले आगलागी गराएको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर