Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा २१जनाकाे रिपाेर्ट निगेटिभ सबैलाइ पठाइयाे घर

प्रतिक्षा खबर
२०७७ जेष्ठ ९, शुक्रबार १९:३८

नागेन्द्र कुमार यादव

साेनमा,प्रतीक्षा खबर
महोत्तरीकाे साेनमा गाउँपालिकाकाे क्वारेन्टाईनमा रहेका १०१ जना मध्ये २१ जनालाई आज घर फर्काइएको छ ।
साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले दिएको जानकारी अनुसार रायापिड पी सी अार टेष्ट (स्वाब संकलन४ दिन पहिला गरि काठमान्डाै पठाइएकाेमा उनिहरेकाे र उनिहरुकाे कोरोना भाइरस परीक्षण गर्दा सबैजना अर्थात पठाइएका २१ जनाको रिपोर्ट नेगेटिभ आए पछि होम क्वारेन्टाईन मै बस्ने गरि उनिहरुलाई पठाइएको बताउनुभयो ।

साेनमा गाउँपालिका वाडा नम्बर ३ का वाडा अध्यक्ष पुलिन्द्र कुमार यादवले भन्ने तीन साता अघि भारतबाट उनिहरु नेपालमा प्रवेश गरेकाे र उनिहरुलाई गाउँपालिकाकाे पहलमा ल्याइ २४ दिन सम्म साेनमा गाउँपालिका वाडा नम्बर ३ खखनाबना मा वि मा संचालन गरिएकाे क्वारेन्टाईनमा राखिएको थियो ।

वाडा अध्यक्ष पुलिन्द्र कुमार यादवले भन्ने क्वारेन्टाईनमा यहिलेजम्मा ८१ जना रहेकोमा ७दिन पछि अरुलाइ अार डी टी चेक गरि घर पठाउने याेजना रहेका छन । दैनिक मानिसहरु अाउदै गरेकाेले व्यवस्थापन गर्न समस्या भइरहेका छन ।
औरही स्वास्थ्य चौकी इन्चार्ज राम चन्द्र यादवले आरडिटी उनिहरुकाे स्वाब संकलन गरि काठमान्डाै पठाउनु परेकाे र समयमा रिपाेर्ट अाउन नसकेकाहुनाले भारतबाट अाएकाहरुलाइ व्यवस्थापनमा समस्या हुँदै गइरहेकन छन । साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा ७८जना पुरुष र ३जना महिला रहेका स्वास्थ्य संयाेजक यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर