Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

साेनमा गाउँपालिका वडा१ मतदान केन्द्रमा दर्जनाै जनता मत खसाउनबाट बन्चित

प्रतिक्षा खबर
२०७९ बैशाख ३०, शुक्रबार १८:३६

महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा १मा रहेकाे श्री अधारभुत प्राथमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा मतदाताहरुलाइ मत खसाउनबाट बन्चित गरिएकाे छ । लगभग ५०जना मतदाता मत खसाउन लाइनमा उभिएपनि मत खसाउन दिएन । ५वर्षपछि स्थानिय तहकाे मतदान हुदा जनताहरु उत्साहित हुँदै लाइनमा उभिएका थिए तर मत खसाउन नदिइ खालि हाथ घुमनुपर्दा उनिहरु निरुत्साहित भएका थिए । ७ बजेदेखि शुरु हुनु पर्ने मतदानमा ८बजेदेखि शुरु गरिएकाे थियाे त्यसमापनि वर्षकोकारण २घण्टा जति मत खसाउने कार्य अबरुद्ध समेत रहेकाे थियाे । मत गन्नामा खटिएका मतदान अधिकृतलगायतकाे लपारवहिकाे कारण जनताहरु मत खसाउनबाट बन्चित भएका छन । एक ठिक समयमा मतदान शुरु नगर्नु र अर्काे माैसमकाे बारेमा जानकनरी हुदापनि त्रिपालकाे व्यवस्था नगर्नु उनिहरुकाे ठुलाे लपरवाहि हाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर