Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मेयर संजिव साहले सर्वोच्चमा दिएको रिटमा आज सुनुवाइ हुँदै

प्रतिक्षा खबर
२०७८ फाल्गुन १०, मंगलवार १५:४४

काठमाडौँ, फागुन १० गते ।
महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार साहले स्थानीय तहका प्रतिनिधिले पूरै पाँच वर्ष काम गर्न पाउनु पर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतमा मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।
प्रमुख साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दाबीसहित रिट दायर गरेका हुन् ।
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि साहले निवेदन दर्ता गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले सुरुमा रिटलाई दरपिठ गरेको थियो । पछि इजलासको आदेशबाट रिट दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर