Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

तराई मधेशको बजारमा बढ्यो चिउरा, मुरही लगायत समानहरुकाे व्यापार

प्रतिक्षा खबर
२०७८ पुष ३०, शुक्रबार १९:५३

तिला संक्राइत भाेलि हुने भएकाेले गाउँघरका हटबजारमा तिल, चिउरा, मुरही र सख्खर( मिठ्ठा))लगायत सरसमानहरुकाे बिक्री बढेको छ ।
माघ १ गते माघे संक्रान्तिका दिन तराईबसी तिला संक्राइतका रुपमा मनाउ छन् । संक्राइतका दिन सख्खर मिसाएर बनाएको तिल, चिउरा, मुरहीकाे लड्डु खाने चलनले गर्दा पनि यहाँका बजारहरुमा यि सामानहरुको बिक्री यतिखेर बढेको हो ।
अरुबेला जुन बजारमा तीन चार वटा चिउरा मुरहीका पसल देखिन्थ्यो भने अहिले दुई दर्जनभन्दा बढी पसल खुलेका छन् । यो समयमा चिउरा मुरहीको बिक्री बढी हुने भएकाले पसलको सङ्ख्या बढेको व्यापारीहरुले नै बताए ।
यस वर्ष चिउरा र मुरहीको मुल्य यथावत् भएपनि तिलको मुल्यमा कमी आएकोे छ । प्रति किलोग्राम चिउरा ५०देखि ५५ र मुरही ७०देखि७५ रुपैयाँमा बिक्री भइरहेको छ भने अधिल्लो वर्ष तीन सय रुपैयाँसम्ममा बिक्री भएको तिलको मुल्यमा कमी भएर २०० देखि २८० सम्म बेचबिखन भइरहेको व्यापारीले जनाए ।
यस्तै सख्खरको मुल्यमा वृद्धि भएको छ । अधिल्लो वर्ष यही सिजनमा ६० देखि ७० रुपैयाँमा बिक्री भएको सख्खरको मुल्य बढेर ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको देखे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर