Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८२ माघ २०, मंगलवार २१:०७

एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा प्रवेश

सिरहा —मिर्चैया नगरपालिका-११ का वडाध्यक्ष चन्द्रदीप यादव जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन्

नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका यादव मंगलबार जसपा नेपालमा प्रवेश गरेका हुन् ।

जसपा नेपालका उपाध्यक्ष एवं सिरहा-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकिशोर यादवले उनलाई एक कार्यक्रमबीच स्वागत गर्दै पार्टीमा भित्र्याए । वडाध्यक्ष यादव नेकपा एमालेको मिर्चैया नगर समितिका उपाध्यक्षसमेत थिए ।

उनीसँगै नेकपा एमालेको क्षेत्रीय सदस्य सुकदेव ठाकुर, मिर्चैया-११ को एमालेको वडा कमिटी अध्यक्ष सियाराम मण्डल, उपाध्यक्ष ललिता माझी, सचिव रुपेशकुमार यादव, सहसचिव सुरज साह र कोषाध्यक्ष सुनिता सदासहित सिंगो कार्यसमिति नै जसपा नेपालमा प्रवेश गरेका हुन्

यस्तै, नेकपा एमालेको भ्रातृ संगठन मुक्ति समाज मिर्चैया-११ का अध्यक्ष चन्द्र सदाय, उपाध्यक्ष कुसबा सदासहित झन्डै दुई सय नेता कार्यकर्ता पनि जसपा नेपालमा प्रवेश भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर