Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

एकडारामा कुमारिकन्या द्वारा कलश सोभायात्रा संगै वडा दशै शुरु

प्रतिक्षा खबर
२०७८ आश्विन २१, बिहीबार २१:४८

गोपाल झा असोज , २१
प्रत्येक वर्ष झै यस वर्ष पनि आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने नेपालीहरूको महान् चाँड वडा दसैँ आज बिहिबार देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमा सम्म धुमधामका साथ मनाउने गरिन्छ । यसै गरी महोत्तरी जिल्लाको एकडारा गाँउपालिका वडा न।१ मा रहेको दुर्गा मन्दिरमा आज बिहीबार बिहान घटस्थापनाको दिन करीब २ हजार भन्दा बढि कुमारी कन्याह? कलश यात्रामा सहभागी भएकी थिईन । घटस्थापना भएको दिन देखि नौ दिन सम्म माता दुर्गा भवानीको विशेष पुजा पाठ गरिने गरिन्छ । उक्त कलश यात्रा एकडारा १ स्थित दुर्गा मन्दिरको प्रगांन बाट शुरूभई ब्रम्हस्थानमा बिधिबत पुजा अर्चना गर्दै गाँउको पश्चिममा लाग्दै गरेको बजार हुदै वडानं।२ बेला गाँउको परिक्रमा गर्दै पुनः एकडारा पाठशाला चौकमा रहेको पोखरीमा कलश सोभायात्रामा सहभागी कुमारिकन्याहरु जल भरेर दुर्गा मन्दिर प्राङ्गरमा कलश राखि समापन्न भएका छन । कलश सोभायात्राको क्रममा स्थानिय ब्यबसायी सुलोचन तिवारी , जगत साह र बेचन साह कुमारिकनयाहरुलाई फ्रुटी र फलफुल बितरण गरेको दुर्गापुजा समितीका अध्यक्ष रामनाथ साह बताएका हुन् । एकडारामा प्रत्येक बर्ष मनाईने दुर्गापुजामा करीब साढे पाँच लाखको हारारीमा हुने खर्च एकडारा बेलाका सम्पुर्ण गाँँउबासीले सकेअनुसार चामल , दाल आलु सहीत माता दुर्गाभबानीको पुजाका लागी आर्थीक सहयोग गरीदैँ आईरहेको छ । साथै यस बर्ष एकडारा गाँउपालीकाले पनी दुर्गा पुजाको लागी रु ९० जहार आर्थीक सहयोग गर्ने आश्वासन दिएको पुजा समितीका कोषाध्यक्ष श्यामयादब जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर