Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मटिहानीको लक्ष्मीनारायण मा बि मा ४३ जना छात्राहरुलाई साईकल बितरण

प्रतिक्षा खबर
२०७८ श्रावण २५, सोमबार १७:१८

गोपाल झा
महोत्तरी साउन २५ गते महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ नौ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय सिमरदहीमा आज साईकल वितरण गरिएको छ । बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ४३ तिरचालिस जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा विद्यालयका प्र.अ. राज किशोर चौधरीले बताउनु भयो ।
यसै वीच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले आज विद्यालयमा आयोजित एक समारोह वीच छात्राहरुलाई साईकल वितरण गर्नु भयो ।सो अवसरमा उहाँले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा बताउनु भयो । कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैँन मटिहानी नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह विद्यालयका प्र.अ. राज किशोर चौधरी सहित अभिभावक राजनैतिककर्मी र विद्यालयका शिक्षकहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर