Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

शिवराज साझेदारी वनले डेढ लाख बिरुवा वितरण गर्ने

प्रतिक्षा खबर
२०७८ जेष्ठ ३०, आईतवार २०:१९

कपिलवस्तु , जेठ ३०

जिल्लाकाे शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस बर्ष डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेकाे छ ।
जिल्लाकाे ४ साझेदारी बन व्यवस्थापन समिति मध्ये शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक बर्ष ०७७/०७८ मा लगभग एक लाख बीस हजार टिक(सागवन) र तीस हजार मसलाका बिरुवा उपभाेक्तालाई उपलब्ध गराउने साझेदारीका अध्यक्ष जगदम्बा प्रसाद चाैधरीले बताउनुभयाे । उनले आज बन कर्मचारी र संचारकर्मीसंगकाे अन्तर्क्रियामा भारतीय सिमासंग सटेकाे याे साझेदारीमार्फत बन पैदावार पढाउने र जंगलकाे दायरा फराकिलाे बनाइ उपभोक्ताकाे बनमा पहुंच गर्ने मेराे लक्ष्य रहेकाे बताउनुभयाे ।
शिवराज साझेदारी बन व्यवस्थापन समिति जिल्लाकै नया समिति भएतापनि बन क्षेत्रफल बढाउन र निजि बन व्यवस्थापनमा हामी सफल भएकाे सहायक वनअधिकृत प्रेमशंकर गुप्ताले जानकारी दिनुभयाे। थाेरै समयमा करिब १२ हजार क्विब फिट काठ संकलन गरेका छाैं , काठ बिक्रीवितरण खुला गरिएकाे समाचार आएकाे छ तर अधिकारिक जानकारी नआएकाले काठ वितरण गर्न नसकेकाे अधिकृत गुप्ताले बताउनुभयाे ।
शिवराज साझेदारीले नर्सरी व्याड बनाई प्रत्येक बर्ष निशुल्क बिरुवा उपलब्ध गराउदै आएकाे छ भने यसबर्ष पनि असार ७ गतेदेखि वितरण गरिने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर