Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

उपप्रधान तथा परराष्ट्र मन्त्री रघुबीर महासेठलाई महेन्द्रनगरमा स्वागत

प्रतिक्षा खबर
२०७८ जेष्ठ २८, शुक्रबार २०:२२

राजेश महतो
उपप्रधान तथा परराष्ट्र मन्त्री रघुबीर महासेठलाई आज महेन्द्रनगरमा स्वागत गरिएको छ । परराष्ट्रमन्त्री भएपछि पहिलो पटक गृह जिल्लाा आउनु भएका मन्त्री महासेठ सहित पुर्व मन्त्री तथा उहाँको श्रीमती जुली महतोलाई महेन्द्र नगरमा एमालेका स्थानीय नेता कार्यकर्ताहरुले स्वागत गरेका छन् । आफुलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित गराएपछि आफु दुई पटक मन्त्री बन्नुमा यस क्षेत्रका नागरिककै सहयोग रहेका बताउनु भयो । आफु जहिले पनि विकासको लागि काम गरेको बताउदै मन्त्री महासेठले विकास निर्माणको लागि जनतालाई सतर्क रहन समेत आग्रह गर्नुभयो । जनकपुरजाने क्रममा उहाँलाई महेन्द्रनगर थाना चोकमा नेता कार्यकर्ताले स्वागत गरेका थिए । सो अवसरमा नेकपा एमालेका युवा नेता संजय कुमार साह, कमल चौधरी, अनिल चौधरी,राजकिशोर महरा, राजु गुप्ता, महेन्द्र यादव, ललित साह लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर