Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पार्टी एकता कायम राख्दै ओली बहिर्गमनको नीति तय गर्‍याैँ: बाबुराम भट्टराई

प्रतिक्षा खबर
२०७८ बैशाख २६, आईतवार २०:१२

जनता समाजवादी पार्टीका नेता बाबुरम भट्टराईले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरिएको बताएका छन्।
पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो।
सो निर्णयपछि जसपाका सांसदहरुले ओलीलाई विश्वासको मत दिने वा नदिनेमा स्वविवेक प्रयोग गर्न पाएका छन्। सोही निर्णयलाई लिएर भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जालमा उनले भनेका छन् ‘सबैले आ आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं।’
भट्टराई र उपेन्द्र यादव पक्ष जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन्।
ओलीले विश्वासको मत नपाएमा भट्टराई र यादवसहितको समर्थनमा नयाँ सरकार बनाउने पहल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर