Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

नेपाल पत्रकार महासंघ महाेतरी शाखाको ११ औं साधारणसभा सम्पन्न

प्रतिक्षा खबर
२०७७ मंसिर २८, आईतवार १४:३७

रामगाेपालपुर, मंसिर २८
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ महाेतरी शाखाको ११ औं साधारणसभा अाइतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ महाेतरी शाखाका अध्यक्ष कमलेश मण्डलकाे अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार कुमरकान्त झा र
प्रमुख अतिथि एवम केन्दिय सदस्य सितल महताेकाे उपस्थितिमा ११ औं साधारणसभा सम्पन्न भएको छ ।
सो साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शितल महतो लगायत महाेतरी शाखामा आबध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
महाेतरी शाखामा अहिले ३६ जना पत्रकारहरु आबद्ध छन् । साधारणसभाको अवसरमा शाखाका अध्यक्ष कमलेश मण्डल तथा सचिव महेश दासले शाखाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने वार्षिक आयव्यव विवरण कोषाध्यक्ष अजय सिंहले प्रस्तुत गरेका थिए ।
साधारणसभाको बन्द शत्रमा प्रस्तुत गरिएको सो प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो । उक्त प्रतिवेदनहरुमाथि छलफल पश्चात तालि बजाएर पास गर्दै साधारणसभा सफलताका साथ सम्पन्न भएको अध्यक्ष मण्डलले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर