Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रदेश २ मा थप २ सय ६५ जना कोरोना संक्रमित थपिए

प्रतिक्षा खबर
२०७७ भाद्र ५, शुक्रबार २१:३०

प्रतिक्षा खबर
जनकपुरधाम, भदौ ५ गते ।
प्रदेश २ मा थप २ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका आठवटै जिल्लामा थपिएका यी संक्रमिसँगै कुल संक्रमितको संख्या ८ हजार ३ सय २८ पुगेको छ ।
आज धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, बारामा ३८, पर्सामा ७९, सर्लाहीमा ५०, रौतहटमा १२ र सप्तरीमा १९ जनामा संक्रमण पाइएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशाषक विजय झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर