Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

धनुषामा पहिलोपटक कोरोनाबाट एक व्यक्तिको मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण १२, सोमबार ००:३४

प्रतीक्षा खबर
जनकपुरधाम, साउन ११ गते
धनुषामा पहिलोपटक कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको छ । धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रणबाट आइतबार मृत्यु भएको हो ।
उनलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले टुडेपाटीलाई जानकारी दिएको छ । अत्यधिक ज्वरो, रुघा, खोकी जस्ता कोरोनाको लक्षण देखिलक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालमा अस्थापना गरिएको कोरोना विशेष अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।
अत्यधिक कोरोना भाइरसको पाइएका ती व्यक्तिको यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि आइबार धरान लैजाँदै गर्दा सिरहा पुगेपछि बाटोमै ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ । ती व्यक्तिको शव व्यवस्थापनको लागि जनकपुर ल्याउन लागिएको जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर