Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रदेश २ का जिल्लाहरुमा अर्धनग्न जुलुस प्रदर्शन

प्रतिक्षा खबर
२०७७ श्रावण ११, आईतवार १८:०५

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन ११ गते ।
दलित समुदायहरुले प्रदेश २ का जिल्लाहरुमा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । सृङ्लावद्ध रुपमा दलित समुदायमाथि भइरहेको हत्या हिंसा जस्ता घटनाको विरुद्धमा दलितहरुले प्रदेश २ का जिल्लाको सदरमुकामहरुमा प्रदर्शन गरेका हुन् । संयुक्त दलित संघर्ष समितिको आयोजनामा भएको अर्धनग्न जुलुस प्रदर्शनको क्रममा उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका छन् ।
एकमहिना अघि प्रहरी धनुषाको सबैला प्रहरी हिरासतमा मृत्यु भएका सम्भुु सदा, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार अभावमा मृत्यु भएका राजु सदा लगायत देशभरमा दलितहरुमाथि भएको घटनाका दोषीहरुलाई अभिलम्ब कारबाही गरी न्याय दिनुपर्ने माग गर्दै प्रर्शन गरेका हुन् ।
जनकपुरमा जनकचौकदेखि संयौको संख्यामा निस्केका दलित समुदायको जुलुस विभिन्न भागमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी पुगेर धर्ना दिएका थिए । पुनः त्यहाँबाट फर्केर जुलुस जनकचोकमै कोणसभामा परिणत भएको छ ।
प्रदर्शनको क्रममा उनीहरुले शान्ति सुरक्षा कायम गर्नुपर्ने, घटनका दोषीहरुलाई अभिलम्ब कारबाही हुनुपर्ने, प्रहरी प्रशासन मुर्दावाद, हत्यारा बचाउने सरकार मुर्दावाद लगायतका नारा लगाएका छन् ।
संघर्ष समितिले साउन १३ गते प्रत्येक जिल्लाको सदरमुकाममा थाली तथा सिटी जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्याय अगाडी धर्ना दिने, १५ गते मृदंग बजाउने र पोस्टर टाँस्नेसहित प्रशासन कार्याय अगाडी धर्ना दिने र १८ गतेदेखि प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिलेअनशन बस्ने जस्ता अन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर