Advertisement
ताजा खबर
थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै

साेनमा गाउँपालिकाकाे इन्जिनियरमा काेराेना भाइरस पाेजेटिभ

प्रतिक्षा खबर
२०७७ जेष्ठ २४, शनिबार ११:०९

साेनमा गाउँपालिकाकाे एकजना कम्प्यूटर इन्जिनियरमा कोरोना संक्रमण देखिएको छ । महाेतरीकाे साेनमा गाउँपालिकाकाे कार्यालयमा कार्यरत रहेकाे छ । केहिदिन पहिला साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे क्वारेन्टाइनमा जन प्रतिनिधि र कर्मचारीहरुसमेतकाे स्वाब संकलनगरी पठाईएकाेमा ईन्जिनियरकाे रिपाेर्ट पाेजेटिभ अाएकाे साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएकाे छ । २६ वर्षिय इन्जिनियर साेनमा गाउँपालिकाकाे कार्यालयकाे कर्मचारीरहेकाे यादवले जनाएकाे छ । उहालाइ यहिले धनुषाकाे सपहिमा रहेकाे अाइ सुलेसनमा राखिएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर