Advertisement
ताजा खबर

थप ४७ जनामा कोरोना भाइरस संक्रमित भेटियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ५, सोमबार १६:२४

बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर