Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

मनरा शिशवा नगरपालिका वाडा ३ मा गरिब विपन्न परिवारलाई दियाे राहत

प्रतिक्षा खबर
२०७७ बैशाख २०, शनिबार २०:४७

नागेन्द्र कुमार यादव

महाेतरीकाे मनरा शिशवा नगपालिका वाडा नम्बर ३ साेनाैलमा १०४८ विपन्न घर परिवारहरु मध्ये अाज २५ घर बिपन्न परिवारलाई राहत वितरण गरिएका छन ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई नगरपालिकाकाे सहयाेगमा वाडा नम्बर ३ का वडा अध्यक्ष महेन्द्र राय यादवले राहत वितरण गरिरहेकाे हाे ।

वडा अध्यक्ष महेन्द्र राय यादवकाे पहलमा २५ वटा गरिब बिपन्न घर परिवारहरुलाई नगरपालिकाकाे सहयाेगमा वाडा नम्बर ३ ले राहत वितरण गरेको र केही परिवार छुटेपछि उहाँलाइसमेत राहत वितरण गर्ने वडा अध्यक्ष राय यादव ले बताए ।

मनरा शिशवा
नगरपालिका वाडा नम्बर ३ साेनाैलमा रहेका जम्मा १०४८ विपन्न घरपरिवारहरुर रहेका छन । साेनाैलमा रहेका गरिब विपन्न परिवारलाई ३०किलो चाममल , ३किलो दाल, २ किलो नुन, र २ लिटर तेल दिएको जनता समाजवादिका नेता गगनदेव यादवले जनाएका छ।

यस्तो संकटका घडिमा तथा आउने दिनहरुमा पनि समस्यालाई मध्यनजर गरी सबैजनालाइ प्रदेश सरकारले सकेसम्म सहयोग गर्ने समेत प्रदेश २काे अान्तरिक तथा कानुन राज्य मन्त्री सराेज सिंह कुशवाहाले जानकारी गराएको छ ।

राहत वितरण कार्यक्रममा
प्रदेश न २ काे आनतरिक तथा कानून राज्य मन्त्री श्री सरोज सिंह कुशवाहा ,नगर प्रमुख संजय सिहं, उप प्रमुख रमिता प्रधान वडा अधयक्ष महेन्द्र यादव, बिनोद सिहं, शशि भुषन चाैधरी जनता समाजवादी पार्टी का नेता गगनदेव यादव, बिनोद गामी तथा वडा स्तरीय सोनौल को सर्वदलीय समिति को प्रतिनिधि हरूको समेत उपस्थित रहियोरहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर