Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

सिरहामा ५४ जना दलका उम्मेदवार, ८५ जना स्वत्नत्र

प्रतिक्षा खबर
२०८२ माघ ७, बुधबार ०८:४८

७ माघ, सिरहा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार भएको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या पनि धेरै छ ।  विभिन्न राजनीतिक दलहरुबाट जम्मा ५४ जनाको उम्मेदवारी परेको छ भने स्वत्नत्र उम्मेदवारी ८५ जनाले दिएका छन् ।

सिरहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा-१ मा ३२ जना (स्वतन्त्र १८), सिरहा- २ मा  २९ जना (स्वतन्त्र १५),सिरहा ३ मा ४१ जना (स्वतन्त्र २९) र सिरहा-४ मा ३७ जना (स्वतन्त्र २३) रहेका छन् ।

जिल्लाभर मतदानका लागि २२३ मतदान स्थल र ५३१ मतदान केन्द्र तोकिएका छन् । मतदाताको संख्या पुरुष २ लाख ४१ हजार ६१४, महिला २ लाख १२ हजार २८ र अन्य २ गरी कुल चार लाख ५३ हजार ६४५ रहेको छ ।

स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएकोले यहाँको निर्वाचन थप रोचक बनेको छ । निर्वाचन निकायले सबै पक्षलाई निष्पक्ष र सुचारु निर्वाचनको लागि तयारीमा जुट्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर