Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

४१ विपन्न घर परिवारले पाए खाद्यान्न सामग्री

प्रतिक्षा खबर
२०७६ चैत्र २१, शुक्रबार १५:३४

प्रतीक्षा खबर
विपन्न परिवारलनइलाई एक दम्पतिले व्यक्तिगत रुपमा खाद्यन्य सामाग्री वितरण गरेको छ ।काठमाडौंको बाँसबारीमा होटल व्यवसाय गर्दौ आएका तथा क्षीनपाको महेन्द्रनगरमा हालसालै घर बनाएर बसोबास थालेका शिव साह र उनको श्रीमति जानकी साहले ४१ विपन्न घरपरिवारलाई खाद्यन्य सामग्री वितरण गरेका हुन् । क्षीनपाको हर्जना टोल, पेपर मिल रोड, खानेपानी टंकी टोल र दुघमति टोलमा रहेका अति विपन्न र दलित परिवारलाई राहत स्वरुप खाद्यन्य वितरण गरेको साह दम्पतिले बताए ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न सरकारले गत ११ गतेदेखि देश व्यापी लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी दैनिक जीवनयापन गर्दै आएका परिवारलाई हातमुख जोर्न समस्या देखेपछि व्यक्तिगत रुपमै थोरै भएपनि राहत सामग्री वितरण गरेको साहले जनाए ।राहत वितरण समयमा क्षीनपा वडा नं. ५ का वडा अध्यक्ष जीवछ मण्डल र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रतिनिधिको उपस्थिति रहेको छ ।राहत वितरण गरेका शिव साह नेपाल स्वयम्सेवी रक्तदान समाज नामक संस्थाका केन्द्रिय सदस्य समेत रहेका छन् । उनी गंगालाल हृदय रोग अस्पताललगायतका उपचार गराइरहेका बिरामीलाई रगत खाँचो परेको खण्डमा सहज तरिकाले रगत उपलब्ध गराएर समाजिक सेवा गर्दै आएका छन् ।सभार प्रदेश टि भी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर