Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

लकडाउनकाे पालना नगर्ने २६१ सवारी ट्राफिककाे नियन्त्रणमा

प्रतिक्षा खबर
२०७६ चैत्र ११, मंगलवार १७:०३

धनुषामा लकडाउनको पालना नगर्ने २ सय ६१ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमाजनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मंगलवारबाट गरेको लक डाउनको पालना नगर्ने २ सय ६९ सवारीसाधान लाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र सवारीसाधन नचलाउन सरकारले आग्रह गरेको छ। तर, लकडाउनको पहिलो दिन नै मानिसहरु आ-आफ्ना घरबाट बाहिर निस्किएको र सवारी साधन समेत चलाइरहेको देखिएकाे छ ।कोरोना भाइरसबाट भयावह स्थिति आउन सक्ने भन्दै आज बिहान ६ बजेबाट लक डाउन घोषणा गरिएपनि सवारी साधन चलाएर सरकारको निर्देशनलाई पालना नगरी अटेर गरेको भन्दै ट्राफिक प्रहरीले धनुषाका विभिन्न स्थानहरुबाट २ सय ६१ थान सवारी साधन नियन्त्रणमा लिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले सरकारले देशभरि लकडाउन गरेको अवस्थामा पनि केहि व्यक्तिले त्यस निर्देशनको पालना नगरी अटेर गरेकाले उनीहरूको सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए। मोटरसाइकल, ट्रक, टिपर, ई-रिक्सा र खाली गाडी गरी २ सय ६१ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।ट्राफिक प्रमुख घिमिरेले भने, ‘केहि व्यक्तिलाई लागिरहेको छ कि सरकारले अरुको लागि लकडाउन गरेको छ। सरकारले घर बाहिर ननिस्कन आग्रह गरेपनि उनीहरूले त्यस आग्रहलाई बेवास्ता गरिरहेका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर