Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

साेनमा गाउँपालिकाले दियाे अपांगहरूलाई हवील चेयर

प्रतिक्षा खबर
२०७६ चैत्र ४, मंगलवार २०:३४

अशाेक कुमार यादव

महोतरीको सोनमा गाउँपालिकामा आज हविल चेयर वितरण गरिएका छन । सोनमा गाउँपालिका वाडा नम्बर १ देखि ८सम्म रहक हरेक वाडाका अपांगहरूलाई हिवल चेयर वितरण गरेका छन ।साेनमा गाउँपालिकाकै कार्यालयमा गाउँपालिका अध्यक्ष राज कुमार यादवले अायाेजना गरिएकाे कार्यक्रममा गाउँपालिकाभरी रहेका अपांगहरूलाईलाई अाफनाे जिवनयापन गर्न तथा एक ठाउबाट अर्काे ठाउँमा अाउन जान सहज हुने उदेशयले हविल चेयर वितरण गरिएकाे अध्यक्ष यादवले जनाएकाे छ ।साेननम गाउँपालिकाकाे विभिन्न वाडामा रहेकाे विभिन्न ११वटा अपांगहरूलाईलाई जसले एक ठाउबाट अर्काेतिर जान अाउन समस्या भईरहेकाे थियाे त्यसलाइ स्विल चेयर वितरण गरेका छन । साेनमा गाउँपालिका वाडा नम्बर ३बस्ने गाेपि राय ,४ काे अाकाश कुमार,विमल ठाकुर र राजकलि देवि रहेका छन ।त्यस्तै वाडा नमबर वाडा नम्बर ६ काे राजेश सहनि,रितेश यादव,सहनाज खातुन रहेका छन । वाडा नम्बर ७काे अगनिस यादव र रमण यादव रहेका छन भन्ने वाडा नम्बर ८बाट नुजि कुमारी र अार्जु यादव रहेका प्रवक्ता एवम वाडा नम्बर १काे वाडा अध्यक्ष अशाेक कुमार यादवले जनाएको छ । सबैजनालाइ अाफनाे जीवन अापन गर्न सहज हुने उदेश्यले हविल चेयर
वितरण कार्यक्रमको शुरुवात गरिएको समेत बताएका छन ।
कार्यक्रमका विशेष अतिथिका रुपमा रहेका साेनमा गाउँपालिकाकाे अध्यक्ष राज कुमार यादव रहेकाे थियाे भन्ने कार्यक्रममा गाउँपालिकाे प्रशासकिय अधिकृत रमेश अधिकारी साेनमा ,वाडा नमबर १देखि ८सम्मकाे वाडा अध्यक्षहरु तथा शिक्षक र अविभावकहरुकाे उपस्थितिरहेका थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर