Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

मुख्यमन्त्री लालबाबु राउत यस पालिकाे महामूर्खमा घाेषित

प्रतिक्षा खबर
२०७६ फाल्गुन २६, सोमबार २०:५२

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसपटक महामूर्ख बन्ने भएका छन् । होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई दिन लागेको स्रोतले जनाएको छ । ‘ मुख्यमन्त्रीलाई महामुर्खको पदवी दिने सम्भावना प्रवल छ’ मिनापका एक सदस्यले भने
मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन गर्दै आएको छ । सोहि कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुलाई विभिन्न हाँस्यव्यंग्य पदवी प्रदान गर्ने गरेको छ ।
सोमबार दिउँसो जानकी मन्दिर प्रांगण्मा सुरु हुन लागेको महामुर्ख सम्मेलनमा हाँस्य व्यंग्य नाटक, गीतसंगीत कविता , जोगिरा लगायत प्रस्तुत गरिने कार्यक्रम रहेको मिनापले जनाएको छ ।
यस कार्यक्रममा सहभागि विशिष्ट व्यक्तित्व, कलाकार, दर्शक भरपुर आनन्द लिने गर्दछन् । यो कार्यक्रम हेर्न दर्शकको भीड लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर