• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पार्टी विभाजनकाे पक्षमा आफु नरेकाे सांसद राजकिशाेर यादव


पार्टी विभाजनकाे पक्षमा आफु नरेकाे सांसद राजकिशाेर यादव

जसपा नेपाल पार्टी विभाजन भएपछि धेरै नेताहरू अलमलमा परेका छन् ।
यस्तै अलमलमा पर्नेमा एकजना नेता हुन् राजकिशोर यादव । उनीसहित ८ जना सांसदको नाम वरिष्ठ नेता अशोक राईले निर्वाचनमा आयोगमा लिएर गएका थिए ।
तर राजकिशोर आफैंले पनि पार्टी विभाजनबारे आफूलाई केही थाहा नभएको बताएका छन् । विभाजनको पक्षमा नउभिएपछि राई समूहले यादवको नाम हटाएर सातजना मात्रै सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।
उनले आइतबार साँझ खबरहबसँग कुरा गर्दै भने, ‘म मेरो गाउँ सिराहा छु । विभाजनबारे कुनै जानकारी छैन । मैले पनि सुनेको हुँ । तर म कसैको पक्षमा छैन ।
यादवले आफूलाई पनि विभाजनबारे भर्खरै मात्र थाहा भएको दाबी गरे । उनले भने, ‘म यताउता कतै भन्ने छैन । मेरो पार्टीको पक्षमा छु । विभाजन कसले गर्‍यो थाहा छैन ।
पार्टी विभाजन भएपछि आफू छलफलमा रहेको उनले बताए । ‘म पनि साथीरूसँग छलफलमा छु । बल्ल खबर सुनेँ, तर म विभाजनको पक्षमा गएको छैन

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२३ बैशाख २०८१, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२३ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२३ बैशाख २०८१, आईतवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२३ बैशाख २०८१, आईतवार
Next Post
जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनसम्बन्धी प्रावधान निस्तेज पारेकाेले जनता समाजवादी दल फुटेर बनेको नयाँ दलको वैधताका विषयमा अन्यौलता

पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास

पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh