Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सांसद यादवकाे पहलमा साेनमा गाउँपालिकामा २००के बी काे टृान्सफर्मर जडान

प्रतिक्षा खबर
२०७९ भाद्र ३, शुक्रबार २२:५३

साेनमा गाउँपालिका वडा नम्बर ५ खैरबनीमा किसानहरुकाे सिचाइ गर्नकाेलागि थप २००के बी काेटान्सफर्मर जडान हुदा स्थानिय किसानहरु खुशि भएका छन ।संचालन रहेको बिजुलीमा भाेल्टेज कम रहेको कारण किसानहरुलाइ थप सहज हुनकालागि महाेतरी क्षेत्र नम्बर४क काे सांसद काैशल कुमार यादवले २००के बी काे टान्सफर्मर जडान गरिएकाे छ । सांसद यादवकाे पहलमा र किसानहरुकाे आवश्यकता अनुसार साेनमा गाउँपालिका वडा नम्बर ५मा २००केभीको टान्सफर्मर उपलब्ध गराईएकने छ ।
महाेत्तरी लगायत तराई मधेसमा लामो खडेरी पर्दा किसान चिन्तित भएका छन् । यस वर्षको मनसुन सुरुवात भएदेखि नै मुल फुट्ने गरी पानी पर्न सकेको छैन ।
यस वर्ष सुरुदेखि नै पानी नपरेपनि किसानहरूले जसाेतसाे गरि धान राेपाई गरियो तर अहिलेसम्म परेको छैन । र धान बाली सुक्न थालेपछि किसानहरू नर्मने न बाच्ने भएको स्थानीयहरुले बताएका छन् । धान राेपाई लागेको खर्च समेत डुब्न लागेपछि कृषकहरू चिन्तित भएका छन् ।
किसानहरुले लगाएको धान बाली सुक्न थालेको छन । पानीको अभावमा किसानहरुले लगाएको धान खेतमा चिरा परेको छ । धान रोपेर गोडमेल तथा मल हाल्ने बेला भएको बेलामा पानी नपर्दा कृषकहरु झन चिन्तित भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर