• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

युवाहरुको समुचित व्यवस्थापनमा प्रदेश सरकार अग्रसर ः मुख्यमन्त्री राउत


युवाहरुको समुचित व्यवस्थापनमा प्रदेश सरकार अग्रसर ः मुख्यमन्त्री राउत

जनकपुरधाम, अषाढ १५ । मुख्यमन्त्री लालबाबु राउतले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर रहेको बताउनु भएको छ ।
मधेश सरकार , महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको प्रथम मधेश प्रदेश युवा महोत्सवको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको विकासको मुलआधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागी प्रदेश सरकार अग्रसर भएको उल्लेख गर्नु भयो ।
मुलुकमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेशमै रोजगारी सृजनाको लागी पहल भै रहेको बताउनु भयो । उहाँले मधेश सरकारले प्रदेश प्रहरीमा भर्ना गर्न अगाडी बढे पनि संघ सरकारको कृदृष्टिका कारण हाल सम्म सफल हुन नसकेको उल्लेख गर्नु भयोे । उहाँले प्रहरी , प्रदेश निजमति लगायतका सेवमा छिट्टै भर्ना हुने विश्वास समेत दिलाउनु भयो ।
सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको बताउनु भयो ।
युवाहरु सकारात्मक कदमले मात्र मधेश वा देश को विकास सम्भव रहेको उहाँको कथन थियो ।
महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको अध्यक्षतमा भएको उक्त युवा सम्मेलनको उद्घाटन सत्रमा गृहतथा संचार मन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मंजु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

१५ असार २०७९, बुधबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

१५ असार २०७९, बुधबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

१५ असार २०७९, बुधबार
अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

१५ असार २०७९, बुधबार
Next Post
मधेश प्रदेशमा बढ्दो हिंसात्मक गतिविधि रोक्न मधेशी आयोगका अध्यक्ष डा.दत्तको निर्देशन

मधेश प्रदेशमा बढ्दो हिंसात्मक गतिविधि रोक्न मधेशी आयोगका अध्यक्ष डा.दत्तको निर्देशन

लगातारको बर्षा पछि महोत्तरीका किसान धान रोपाइँमा व्यस्त

लगातारको बर्षा पछि महोत्तरीका किसान धान रोपाइँमा व्यस्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh