Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

मटिहानी नगरपालीकाले गरे नवौ नगरसभा सम्पन्न ४४ करोड भन्दा वढी बजेट प्रस्तुत

प्रतिक्षा खबर
२०७९ असार ९, बिहीबार २२:३२

गोपाल झा
महोत्तरी ९ अषाढ
महोत्तरीको मटिहानी नगरपालिकाले आफ्नो नवौ नगरसभा सम्पन्न गरेको छ । विहीबार एक कार्यक्रमा बिच नगरप्रमुख हरि प्रसाद मंडलले आर्थिक बर्ष २०७९। ०८० को अनुमानित निती, कार्यक्रम तथा वजेट प्रस्तुत गरेका हुन् ।
मेयर मण्डलले आर्थीक बर्ष २०७९। ०८० को लागी कुल ४४ करोड ९६ लाख २१ हजार वराबरको वजेट प्रस्तुत गरेका हुन् ।
यसबर्षको वजेटमा मुख्यतः कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथामिकतामा राखिएको छ । बजेट प्रस्तुत गदै मेयर मण्डल आफ्नो पहिलो कार्यकालमा वाँकी रहेको कामकाजलाई पुणर्ता दिने किसिमको यस बर्षको वजेट विनियोजन गरिएको बताउनु भए ।
नेपाल सरकारको सशर्त अनुदानमार्फत २८ करोड १७ लाख, प्रदेश सरकारबाट १ करोड ३३ लाख ९ हजार, आन्तरिक स्रोतमार्फत ९३ लाख ९६ हजार र गतबर्षको वाँकी रहेको मौज्दातमार्फत ६ करोड रकममार्फत सो वजेट विनियोजन गरिएको हो ।
बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर मण्डलले प्राविधिक दृष्टिले उपयुक्त, सामाजिक रुपमा सन्तुलित एवं राजनैतिक रुपमा स्वीकार्य विकास प्राप्तिका लागी समन्वय कायम गर्दै विकासका सांझा गन्तव्यमा अगाढी बढदै ,धार्मिक, पौराणिक एवम् ऐतिहासिक सम्पदाको धनी रहेको मटिहानीलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।
विशेष आतिथ्य तथा अन्य नेताहरु,नगरवासी र विशिष्ट पाहुनाहरुको उपस्थितिमा मेयर मण्डलले कार्यक्रम र बजेट प्रस्तुत गर्दै मटिहानी नगरपालिकाद्वारा प्रस्तुत बजेटको अक्षरस पाल्ना हुने र बजेटमा प्रस्तुत गरिएका शिर्षकहरुमा सफलताका साथ कार्यक्रमहरु संचालन गरिने बताएका हुन ।
कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्कर धार्मिक र पर्यटकीय दृष्टिकोणले प्रख्यात रहेको मटिहानी नगरलाई विभिन्न तवरले प्रचारमुखी बनाउनुपर्नेमो धारणा राखेका हुन् । धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा रहेको रामायण सर्किटमा महोत्तरीलाई जोडेर यहाँ पर्यटक भित्रयाउनुपर्नेमा सचिव पुष्करले जोड दिएका छन् । वहाँले मटिहानीवासीको सहयोग गर्नका लागि आफुले सम्बन्धित निकायमार्फत तयार रहेको प्रतिवद्ध जनाएका हुन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर