Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मा‌ओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल

प्रतिक्षा खबर
२०७८ पुष १९, सोमबार १९:०५

काठमाडौँ, पुस १९ गते ।
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी केन्द्रको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पार्टी अध्यक्षमा दाहालको चयन गरेको छ।
पार्टीको अध्यक्षमा प्रस्ताव गरिएको पुष्पकमल दाहालको नाम सर्वसम्मतले पारित गरिएको हो।
दाहालको नाम नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका हुन् भने समर्थकमा कृष्णबहादुर महरा छन् ।
माओवादी महाधिवेशनका क्रममा आइतबार अध्यक्ष पुष्पकमल दाहालले २३६ जना केन्द्रीय सदस्यको चयन गरेका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर