Advertisement
ताजा खबर
मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न

☰

प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्विकृत

प्रतिक्षा खबर
२०७८ पुष ८, बिहीबार १७:५४

जनकपुरधाम, पुस ८ गते ।
प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्विकृत भएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश २०७८ लाई स्विकृत गरियोस प्रस्ताव पेश गरेकोमा बहुमतले स्विकृत भएको उपसभामुख उपमादेवले घोषणा गरेकी छिन् । लोसपा बाहेक अन्य दलहरुले समर्थन जनाएपछि अध्यादेश स्विकृत भएको हो ।
यस अघि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्विकार गर्न पेश गरेको प्रस्ताव बहुमतले अस्विकृत भएको थियो ।
छलफलका क्रममा सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले अध्यादेश ल्याउने तरिका लगत भएपति विद्येयक नै रद्द गर्नुपर्ने आवश्यकता नरहेको बताए । यद्यपी उनले विश्वविद्यालयको नाममा आपति जनाए । उनले भने, ‘विश्वविद्यालय विश्वभरिका व्यक्ति आएर पढने ठाउँहो ।उनले विश्वविद्यालयमा प्रदेश थपेपछि त्यसको महत्व घटने बताए
यस्तै प्रमुख प्रतिपक्षी दल लोसपाका सांसद जानकी शरण साहले प्रदेश सरकारले ल्याएको अध्यादेशमा आफ्नो विरोध रहेको बताए । उनले सामान्य स्थितिमा समेत अध्यादेश ल्याउनु खेदजनक रहेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर