Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

प्रतिक्षा खबर
२०७८ पुष २, शुक्रबार २०:५४

शुभ नारायण यादव
सिरहा, पुस २ गते ।
सिरहामा सवारी दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जिल्लाको लहान नगरपालिका वडा नं. ३ स्थित लहान–ठाडी सडकखण्डमा मोटरसाइकल र टिपर दुर्घटना हुदा हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
सिरहाको लोकहा ठाडिबाट घरतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
सो दुर्घटनामा सप्तरीको बलान विहुल गाउँपालिका वडा नं. २ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक तपन दाहालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार दुर्घटनामा एक जना बच्चा घाइते छन् ।
ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर