• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

आठौँ अधिवेशनबाट प्रदेशको नाम र राजधानी तय गर्ने मुख्यमन्त्री राउतको प्रतिवद्धता


प्रदेश २ का किसानको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

जनकपुरधाम, मंसिर २९ गते
प्रदेश २ को प्रदेशसभाको आठौ अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउने मुख्यमन्त्री राउतले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानी आफुहरुको कमी कमजोरीको कारण समेत हुन नसकेको समेत बताए । उनले सधै महत्वपूर्ण रहिआएको नामाकरण र राजधानी विभिन्न कारणले गर्दा मुख्यमन्त्रीको हैसियतले आफ्नो ढिलासुस्ती तथा विधिन्न परिस्थितिले गर्दा टुङ्गयाउन नसकेको बताए ।
मुख्यमन्त्री राउतले प्रदेशको नामाकरण नहुँदा प्रदेश नं. २, दुई नम्बर प्रदेश आफैलाई घोँच्याउने गरेकाले यस अधिवेशनमा नामाकरण र राजधानीको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२९ मंसिर २०७८, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२९ मंसिर २०७८, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२९ मंसिर २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२९ मंसिर २०७८, बुधबार
Next Post
माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु

माओवादी प्रदेश २ को विवादमा केन्द्रले हस्तक्षेप गर्ने

मधेशि समुदायकाे हक अधिकारकाे लडाइ अझै बाँकी रहेकाे लाेसपा वरिष्ठ नेता भण्डारी

मधेशि समुदायकाे हक अधिकारकाे लडाइ अझै बाँकी रहेकाे लाेसपा वरिष्ठ नेता भण्डारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh