• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपालले आज ओमानसँग खेल खेल्दै


नेपालले आज ओमानसँग खेल खेल्दै

२९ भदौ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई कायम राख्दै लगातार जितको अपेक्षासहित मैदान उत्रनेछ ।
नेपाल र ओमानबीचको खेलमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
नेपालले लगातार दोस्रो दिनै खेल खेल्दैछ । सोमबार मेरिकासँग ९९ ओभर खेलेको नेपालले धेरै आराम पाएको छैन । ओमान भने पहिलो खेल खेल्दैछ ।
पछिल्लो समय ओमान क्रिकेटमा बलियो बन्दै आएको छ । त्यसैले लयमा रहेको नेपाल र घरेलु टोली ओमानबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
ओमान लिग २ को अंक तालिकामा शीर्ष स्थानमा छ । अहिलेसम्म १० खेल खेलेको ओमानले ८ जितबाट १६ अंक जोडेको छ ।
सन् २०२० फेब्रुअरीमा नेपालमै भएको लिग २ को दुवै खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । टीयू मैदान ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो ।
अहिलेसम्म ओमानसँग खेलेको दुवै ओडीआईमा नेपाल पराजित भएको थियो । त्यसैले पनि नेपाल ओमानमाथि ओडीआईमा पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।
अमेरिकालाई हराएपछि पाँच खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमै छ ।
सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा एक टिमले ९ सिरिजमा कुल ३६ खेल खेल्न पाउनेछ ।
सबै खेलपछि लिग २ को शीर्ष तीनमा रहने राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२९ भाद्र २०७८, मंगलवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२९ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२९ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२९ भाद्र २०७८, मंगलवार
Next Post
कक्षा १२का बिद्यार्थीहरुलाइ नेपाल स्काउटले वितरण गरे स्वास्थ्यकर्मी

कक्षा १२का बिद्यार्थीहरुलाइ नेपाल स्काउटले वितरण गरे स्वास्थ्यकर्मी

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh