• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मा.अध्यक्षज्यू द्वारा मुखियापट्टी मुसरनिया घटनाको स्थलगत अनुगमन :


मा.अध्यक्षज्यू द्वारा मुखियापट्टी मुसरनिया घटनाको स्थलगत अनुगमन :

मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले प्रदेश-२ को धनुषा जिल्लामा पर्ने मुखियापट्टी मुसरनियामा मिति २०७८/०२/२८ गते ५ जना बालिका पोखरीमा डुबेर मृत्य भएको घटनाको घटनास्थलमा पुगी स्थलगत अनुगमन गर्नुभएका छन् |
घटनास्थलमा अनुगमन पश्चात माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले शोक सन्तप्त परिवारहरुको घरमा पुगी संवेदना प्रकट गर्दै उनीहरुको अवस्थाबारे जानकारी लिनुभएको थियो |
तत्पश्चात उक्त घटनाबारे गाउँपालिकाका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष समेतलाई भेटी शोक सन्तप्त परिवारलाइ उचित राहतको व्यवस्थापन गर्न समेत पहल गर्नुभयो |
माननीय अध्यक्षज्यूले सो घटनाबारे त्यहाँका स्थानीय प्रहरीलाई यथाशिघ्र सो घटना कसरी घट्न गएको हो सो को सत्यतथ्य छानविन गर्न निर्देशन दिनुभएको छ र यस्ता घटनाहरु तराई-मधेश क्षेत्रमा बेला-बेलामा घटिरहने भएकाले यसको दिर्घकालिन सामाधान बारे समेत चासो व्यक्त गर्नुभयो |
माननीय अध्यक्षज्यूले सो घटनाबारे नेपाल सरकारलाई ध्यानाकर्षण गराई उचित राहतको व्यवस्थापनका लागि आयोगले यथाशिघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो |

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

३० जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

३० जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

३० जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

३० जेष्ठ २०७८, आईतवार
Next Post
९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने जसपाको उपेन्द्र-बाबुराम पक्षको तयारी

९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने जसपाको उपेन्द्र-बाबुराम पक्षको तयारी

निर्वाचन आयोगको निर्णय : जसपाको दुवै पक्षको कारबाही अमान्य

निर्वाचन आयोगको निर्णय : जसपाको दुवै पक्षको कारबाही अमान्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh