Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

शहिद शेखर स्मृति नकआउट फुटवल प्रतियोगिता शुरु, युवाहरुको सहयोगका लागि नगरपालिका तयार नगरप्रमुख महतो

प्रतिक्षा खबर
२०७७ माघ १२, सोमबार १९:३३

गौशाला, माघ १२ गते ।
महोत्तरीको गौशालामा पहिलोपटक शहिद शेखर स्मृति नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । सोमबार गौशाला नगरपालिका ८ बेलगाछीको खेलमैदानमा एक समारोहकाबीच सो प्रतियोगिता शुरु भएको हो ।
शहिदहरुको स्मृतिमा नगरपालिकाले ट्ष्ट निर्माण गरिने उदघाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख शिवनाथ महतोले बताए । शहिदहरुको सम्मानमा ट्ष्ट स्थापना गर्न आग्रह गर्नुहुँदै नगरप्रमुख महतोले सो ट्ष्टमा १० लाख बराबरको रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । खेलकुदमा हारजित निश्चित रुपमा हुने भएकोले अनुशासित, मर्यादित र नियमपुर्वक खेल खेल्नका लागि आग्रह गर्नुभयो । एक अर्को प्रसंगमा महतोले युवाहरुको सहयोगका लागि नगरपालिका हरपल तयार रहेको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर