Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

प्रदेश २काे चन्द्रनिगाहपुरमा राजावादीको प्रदर्शन

प्रतिक्षा खबर
२०७७ मंसिर २३, मंगलवार १८:१३

प्रतिक्षाखबर
रौतहट, मंसिर २३ गते ।
रौतहटको चन्द्रनिगाहपुरमा राजावादीहरुले आज प्रदर्शन गरेका छन् । उनीहरुले नगर क्षेत्र परिक्रमा गरी ‘राजा आउ, देश बचाउ’ भन्दै प्रदर्शन गरेका हुन् ।
नेपाली जनता जागौं, राजा संस्था ल्याऊँ, देश र धर्मको रक्षा गरौं भन्ने मुल नारासहित स्थानीय युवाले सक्रिय सहभागिता जनाएका थिए ।
उनीहरुले ‘पूर्वपश्चिम हल्ला छ, राजा ल्याउने सल्लाह छ’, भन्दै नेपाली राष्ट्रिय झण्डासहित चन्द्रनिगाहपुर परिक्रमा गरेका थिए । स्थानीय युवाले स्वस्फूर्त रुपमा राजाको पक्षमा नारा लगाएका स्थानीयहरुले बताए ।
राजाको पक्षमा व्यापक जनमत भइसकेको उनको धारणा छ । जुलुसले नगर परिक्रमा गरिसकेपछि चन्द्रनिगाहपुर चोकमा कोणसभा गरेको थियो ।
जहाँ उनीहरुले राजसंस्था पुनःस्थापना गरी अखण्ड नेपाल र हिन्दु राष्ट्र कायम गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर