Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

कोरोनाको बेवास्ता गर्दै महोत्तरीको भंगहा नगरपालिकामा आरके एकस्ट्रा प्रोग्राम

प्रतिक्षा खबर
२०७७ कार्तिक ९, आईतवार १६:५२

महोत्तरीको भंगहामा एक कोरोना संक्रमितको मृत्यू समेत भइसक्यो । कैयौं संक्रमित छन् । भंगहा नगरपालिकाका मेयर संजीव साह समेत कोरोना संक्रमित भएका थिए तर कोरोनाको बेवास्ता गर्दै त्यहीँ जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम भएको छ ।
भंगहाको सितापुरमा शुक्रबार राति देखि डान्स प्रोग्राम सुरु भएको निरन्तर शनिबार राती समेत भएको स्थानीय बताउँछन् ।
प्रोग्राम हेर्न पुगेका दर्शकहरुमध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् । अचम्म त के भने सशस्त्र प्रहरी वल व्यस क्याम्पको अगाडिमा नै आर के एकस्ट्रा प्रोग्राम भएको छ । त्यही नजिक नेपाल प्रहरी समेत बस्छन् । तर डान्स प्रोग्राम भइरहँदा सबै बेखबर छ ।
जिल्लामा दशैँ भरि निषेधाज्ञा जारी भएको बेलामा पनि जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम हुँदा पनि प्रशासन मौन बसेपछि आश्चर्य लागेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर