Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

एफ.एम रेडियोमार्फत पढाउनु नै अहिलेको मुख्य विकल्प : शिक्षामन्त्री पोखरेल

प्रतिक्षा खबर
२०७७ आश्विन १७, शनिबार २०:२०

नागेन्द्र साह,गाैशाला
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महामारीको यो समयमा रेडियोमार्फत हुने सिकाइ सबैभन्दा धेरै बालबालिकाको पहुँचमा पुग्ने र प्रभावकारी हुने बताउनुभएको छ ।
महोत्तरीको औरहीमा श्री प्रसाद सिंह माविको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले नेपालका लागि एफ.एम रेडियोमार्फत शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु नै एकमात्र विश्वसनीय आधार भएको दाबी गर्नुभयो ।
नेपालका ८० प्रतिशत नागरिकसँग रेडियोको पहुँच रहेकाले स्थानीयस्तरमा सञ्चालित रेडियोसँग समन्वय गर्दै पठनपाठनलाई निरन्तरता दिन पनि मन्त्री पोखरेलले पालिकाहरुलाई आग्रह गर्नुभयो ।
विश्वभरि नै वैकल्पिक विधिमार्फत पढाइ भइरहेको भन्दै उहाँले इन्टरनेटको सुविधा पुगेको ठाउँमा अनलाइन कक्षा र नपुगेको ठाउँमा रेडियोमार्फत नै पढाउनु अहिलेको विकल्प भएको बताउनुभयो ।
कार्यक्रममा औरहीका मेयर सुनिलकुमार यादवले शिक्षक दरबन्दी मिलान गरी शैक्षिक क्रियाकलापलाई सहज गर्नका लागि मन्त्रीसमक्ष आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर