Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

साेनमा गाउँपालिकामा भदाै १० गतेसम्मकाेलागि लकडाउन गरियाे

प्रतिक्षा खबर
२०७७ भाद्र २, मंगलवार १७:३६

नागेन्द्र कुमार यादव
प्रतीक्षा खबर
साेनमा, भदाै२ गते ।
कोरोना जेखिमलाई मध्यनजर गर्दै महाेतरी जिल्ला भरि एकसाता लकडाउन हुने भएकोले साेकाे मध्यनजर गरिदै साेनमा गाउँपालिकालेपनि लकडाउन गरेकाे छ । साेनमा गाउँपालिकाले जारी गरेकाे लकडाउकाे अवधि १०गतेसम्म रहने उलेख गरिएकाे छ । मिति २०७७/५/२ गतेदेखि ०५/१०गतेसम्मकाेलागि गाउँपालिकाभरी लकडाउन गर्न सुचना जारी गरिएकाे छ । साेनमा गाउँपालिकाकाे कार्यालयले गाउँपालिकाभरी अाज मंगलबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६।३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेकोले गाउँस्तरमा त्यसकाे प्रभाव खासै नदेखिएकाेले साे नियम पालन गराउन गाउँपालिकाले स्थानिय स्तरबाटसमेत सुचना जारि गरिएकाे छ।
बिहान ६बजेदेखि ९ बजेसम्म भने पसल व्यवसाय संचालन गर्न पाउने वाडा नम्बर १का वडा अध्यक्ष एवम गाउँपालिकाकाे प्रवक्ता समेत रहेकाे अशाेक कुमार यादवले जारी गरको सूचनामा उल्लेख छ । तर व्यवसाय संचालन गर्न मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दुरी मेन्टन गर्न भिनिएको छ । उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनु पर्ने नियम जारी गरेको हो ।
जिल्लाकाे विभिन्न पालिकाहरुमा कोरोना जोखिम बढेपछि साेनमा गाउँपालिकामापनि संक्रमनहुनबाट बचनकाेलागि लकडाउन गरिएकाे छ । वाडा कार्यालयमा पनि अति अावशयककाे कामबाहेक कुनै काम गर्ने ,हाट बजार र शैक्षिक संस्थासमेत नचलाउने उलेख गरिएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर