Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू

प्रतिक्षा खबर
२०७७ श्रावण २३, शुक्रबार १२:२३

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन २२ गते

महोत्तरीकाे साेनमा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु मृत्यू भएकाे छ ।साेनमा गाउँपालिका वाडा नम्बर ३ रघुनाथपुर देखि वाडा नम्बर ५ खैरबनि जाने बाटाेमा मृत्यू भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । ठक्कर दिएको मोटरसाईकल चालकलाई छाडेको भन्दै स्थानीयले रघुनाथपुर प्रहरीचोकी अगाडी मृतकको शव राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । सोनमा गाउपालिका ३ रघुनाथपुरमा एक आपसमा मोटरसाइकलले ठोक्किँदा बुधबार स्थानीय लालबाबु पटेलका छोरा अन्दाजि १८ वर्षीय अनिष कुमार पटेलको मृत्यु भएको थियो । बुधवार बिहान ८ बजे अनटेस्ट मोटरसाइकल चलाएर खैरबनीबाट रघुनाथपुर आउने क्रममा विपरीत दिशाबाट गइरहेको ज ६प २३९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो
दुर्घटनामा गम्भीर घाइते भएका अनिषलाई उपचारको लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अर्का मोटरसाइकल चालक रामगोपालपुर नगरपालिकाका अन्दाजि २५ वर्षिय रामजिवन यादव पनि समान्य घाइते भएका थिए ।
मृत्यु पश्चात ठक्करदिने मोटराईकलर र व्यक्तिलाई प्रहरीले छाडेको भन्दै स्थानीयले बिहानैदेखि जलेश्वर खैरबनी सडक खण्ड जाम गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।
ठक्कर दिनेलाई प्रहरीले पहुँचको बलमा छाडेको भन्दै पक्राउ नगरेककाेले आन्दोलन गर्ने स्थानीयले चेतावनी समेत दिएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाले दोषीलाई पन्ध्र दिन भित्र उपस्थित गराउने,कानुन समबध कारवाहि गरिनेर उचित क्षतिपुर्तिकाे व्यवस्था समेत गरिने प्रतिवद्धतापछि आन्दोलन स्थगित गर्दै शवको अन्त्येष्टि गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर