Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

कटुवा पेस्ताेलसहित एक जना पक्राउ

प्रतिक्षा खबर
२०७७ श्रावण ५, सोमबार १९:५२

प्रतीक्षा खबर
जनकपुरधाम, असार ५ गते
प्रदेश २काे अस्थाइ राजधानिकाे रुपमा रहेकाे जनकपुरबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–८ बसतपुर घरभइ हाल जनकपुरधाम–८ बस्ने २१ वर्षीय सुनिल अधिकारीलाई पक्राउ हो ।
उनलाई जनकपुरधाम–९ स्थित जानकी माविको अगाडीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका अधिकारीको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
पैदल हिंडेर गइरहेका उनलाई शंका लागि सादा पोशाकमा खटिएका प्रहरीले चेकजाँच गरेपछि एक थान कटुवा पेस्तोल बरामद भएको उनले बताए ।
पक्राउ परेका अधिकारीमाथि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर