Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

अाैरही क्वारेन्टाइनबाट विना रिपाेर्टकाे संकास्पदहरुलाइ घर पठाएपछी नगरवासीहरु सशंकित

प्रतिक्षा खबर
२०७७ जेष्ठ २१, बुधबार १७:४५

महोत्तरीकाे औरही नगरपालिकामा रहेका क्वारेन्टाइनबाट बिना रिपाेर्टकाे संकास्पद व्यक्तिहरुलाइ घर पठाएका छन ।अाैरही नगरपालिका वडा ३ श्रीपुर स्थित सोनफी दशै मावि को क्वारेन्टाइनबाट रिपोर्ट आउनु अघि नै १३ जनालाई घर पठाइएको छ ।
औरही नगरपालिका वडा ३ स्थित सोनफी दशै मावि मा बनाइएको क्वारेन्टाइनमा भारतका विभिन्न स्थानबाट आएका २४ जनालाई भर्ना गरिएको मध्ये १३जना लाई रिपोर्ट आउनु भन्दा अगाडि नै घर पठाइएको हो । घर पठाइएकाहरु वाडा नम्बर १देखि ८सम्मका मानिसहरु रहेकाे वाडा अध्यक्ष राम केवल यादवले जनाएकाे छ ।
यस बारेमा औरही नगरपालिकाका स्वास्थ्य संयोजक बालबोध राय संग र
स्वास्थ्य सह संयोजक एवं नगरपालिकाको कोरोना फोकल पर्सन समेत रहेका रबिन्द्र कुमार यादवसंग बुझन खाेजदा उहाकाे माेबाइल अफ रहेकाे थियाे । अाैरही नगरपालिकाकाे मेयर सुनिल कुमार यादवसंग बुझदा उहाले भन्नुभाे बिना जाँच रिपाेर्टकाे मान्छे पठाइएकाे छ कसले पठायाे म बुझदै छु म बाहिर छु यहिले म केही बाेल्दिन समाजपक वतावरण बिग्रने डर छ भाेलि कुरा गराैला भन्ने जवाफ दिदै फाेन काटेका थिए । अता क्वारेन्टाइनबाट मान्छेलाइ बिना रिपाेर्टकाे घर पठाएकाे जनकारी भएपछि वडा अध्यक्ष राम केवल यादव ,जनता समाजवादी पार्टीका नेता शंकर यादव ,राम दरेश यादव लगायतका नेताहरु रातिसम्म अनिहरुलाई पुनह क्वारेन्टाइनमा ल्याउन प्रयास गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर