Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी

प्रतिक्षा खबर
२०८३ भाद्र ३, बुधबार १०:२८

साहु–महाजनहरूले विभिन्न ६ बुँदे माग राख्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन तथा धर्ना दिएका छन्।
‘पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति’को अगुवाइमा भएको प्रदर्शनमा मिटरब्याजपीडितसँग सरकारले गरेको ९ बुँदे सम्झौता खारेज गर्नुपर्ने, त्रिपक्षीय वार्ता गर्नुपर्ने, मन्त्रिपरिषद्को निर्णय खारेज गर्नुपर्ने, कानुनी राज्य बहाल गर्नुपर्ने तथा अदालतका फैसला कार्यान्वयन गर्नुपर्ने माग अघि सारिएको छ।

साहु र ऋणी दुवैलाई न्याय हुने कानुन निर्माण, वित्तीय अपराधमा संलग्नलाई कारबाही र गृहमन्त्रीको राजीनामालगायतका माग पनि उनीहरूले राखेका छन्।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर