Advertisement
ताजा खबर
मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने

मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

प्रतिक्षा खबर
२०८३ जेष्ठ ७, बिहीबार २१:४२

महेशप्रसाद यादव र वसन्त कुशवाहा

७ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशनपश्चात उनीहरूले राजीनामा बुझाएका हुन् ।

जनमतले गत वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए ।

मधेशमा नेकपा एमालेलाई सत्तामा भिर्त्याएर जसपा नेपाललाई सरकारबाट बाहिर निकाल्ने तयारी भएसँगै जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन मुख्यमन्त्री यादवले भनेका थिए ।

जसपाका मन्त्रीहरूलाई राजीनामा दिन भनेपनि उनीहरूले बुझाएका छैनन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर