Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

सुर्खेतमा दुइ जना पुरुषमा कोरोना संक्रमणको पोजेटिभ

प्रतिक्षा खबर
२०७७ बैशाख ४, बिहीबार १६:५४

प्रतीक्षा खबर
सुर्खेत, वैशाख४ गते ।

सुर्खेतमा दुइ जना पुरुषमा कोरोना संक्रमणको पोजेटिभ रिर्पोट आएको छ । क्वारेन्टाइनमा रहेका दुबै जना युवकलाई पिसिआर मेसिनबाट स्वाव परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो।
‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ,’ सेती अञ्चल अस्पतालका एक चिकित्सकले भने। ‘दुवै नेपाली भारतबाट आएपछि सुर्खेतमा क्वारेन्टाइनमा राखिएको थियो।’
सो अस्पतालमा पीसीआर बिधिबाट नै गरिएको भए पनि थप पुष्टि गर्न काठमाडौ‌ंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाउने निर्णय गरिउको छ । केही बेरमै सो स्वाव परिक्षणकालागि काठमाडौँ पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर